टी-२० बिश्वकपमा रासिदले अफगानिस्तानकाे कप्तानी गर्ने

Kelmi

  • नेप्लेज
  • |
  • २०७८-०३-२२
  • |
  • 520 पटक हेरिएको

हाइलाइट्स

रासिद कप्तान हुँदा नजिबुल्लाह जार्दन उपकप्तान बनेका छन ।

रासिद खान अफगानिस्तानको टी २० क्रिकेटको कप्तान नियुक्त भएका छन ।

विश्व बरियतामा टी २० बलरको बरियतामा दोस्रो स्थानमा रहेका रासिदलाई बोर्डले नयाँ जिम्मेवारी दिएको छ । 

रासिद कप्तान हुँदा नजिबुल्लाह जार्दन उपकप्तान बनेका छन । टी २० क्रिकेटमा उत्कृष्ट बलर रासिदले दुई सय ५२ खेलमा ३ सय ५० विकेट लिएका छन ।

उनले विश्वका शिर्ष फ्रेन्चाइजी लिग खेलिसकेका छन । 

रासिदले २०२१ को आइसीसी टी २० विश्वकपमा टिमको कप्तानी गर्नेछन ।

यूएई र ओमानमा हुने टी २० विश्वकपमा अफगानिस्तान भारत, इंग्ल्याण्ड र दक्षिण अफ्रिकाको समुहमा रहेको छ । 

भर्खरै

Advertisement

nepalipatro

Bike price in Nepal

Price of Electric car in Nepal

Best Electric car in Nnepal