स्टाेक्सकाे कप्तानीमा इंग्ल्याण्डकाे अर्काे टिम घाेषणा, ९ नयाँ अनुहार

Kelmi

  • नेप्लेज
  • |
  • २०७८-०३-२२
  • |
  • 1418 पटक हेरिएको

हाइलाइट्स

पहिलो टिमका कुल सात जनामा कोरोना देखिएपछि इंग्ल्याण्ड र वेल्स क्रिकेट बोर्डले अन्तिम समयमा अर्को टिम बनाउनु परेको हो ।

पाकिस्तानविरुद्धको तीन एकदिवसिय सिरिजका लागि इंग्ल्याण्डले दोस्रो टिमको घोषणा गरेको छ । बेन स्टोक्सको कप्तानीमा रहेको टिममा १८ सदस्य राखिएको छ । 

पहिलो टिमका कुल सात जनामा कोरोना देखिएपछि इंग्ल्याण्ड र वेल्स क्रिकेट बोर्डले अन्तिम समयमा अर्को टिम बनाउनु परेको हो ।

जसमा अनुभवी खेलाडी स्टोक्सलाई कप्तान दिइएको छ । उनी यसअघिको टिममा थिएनन् । 

सात जनामा कोरोना देखिएपछि पुरै टिमलाई आइसोलेसनमा राखिएको छ । नयाँ टिममा नौ जना खेलाडीले पहिलो पटक मौका पाएका छन । 

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey