मेस्सीकाे 'माेनस्टर्स' २०२१

Kelmi

  • नेप्लेज
  • |
  • २०७८-०३-२२
  • |
  • 1538 पटक हेरिएको

हाइलाइट्स

तर बार्सिलोनासँगको उनको सम्झौता आधिकारीक रुपमा सकिएको छ । तर अझैपनि दुबै पक्ष नयाँ सम्झौताका लागि छलफल भइरहेको छ । तर यसमा बार्सिलाेना उनले पाउँदै आएको तलव कम गर्ने याेजनामा रहेकाे छ । 

सन् २०२१ लियोनल मेस्सीका लागि निकै सुखद रह्यो । उनले बार्सिलोना र अर्जेन्टिनाका लागि २०२१ मा राम्रो प्रदर्शन गरे । जसमा उनले कुल ३६ खेलमा ३३ गोल गर्नुका साथै १३ एसिस्ट गरे । 

यो बर्ष बार्सिलोनाका कप्तान मेस्सीले क्लवका लागि २८ गोल गर्दा नौ एसिस्ट गरेका थिए । यस्तै उनले अर्जेन्टिनाका लागि पाँच गोल गर्नुका साथै चार एसिस्ट गरेका थिए । 

मेस्सीले ला लिगामा २०२१ मा ३० खेलमा २३ गोल गर्दा लिगका सर्वाधिक गोलकर्ता बनेका थिए । 

उनले कोपा डेल रे मा तीन गोल गरेका थिए भने दुई गोल च्याम्पियन्स लिगमा गरेका थिए । च्याम्पियन्स लिगमा अन्तिम १६ मा पीएसजीसँग पराजित भएको थियो ।

तर बार्सिलोनासँगको उनको सम्झौता आधिकारीक रुपमा सकिएको छ । तर अझैपनि दुबै पक्ष नयाँ सम्झौताका लागि छलफल भइरहेको छ । तर यसमा बार्सिलाेना उनले पाउँदै आएको तलव कम गर्ने याेजनामा रहेकाे छ । 

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey