'एम्बाप्पेले बलुन डी योर जित्ने हो भने पीएसजी छोड्नुपर्छ'

Kelmi

  • नेप्लेज
  • |
  • २०७८-०३-२२
  • |
  • 1010 पटक हेरिएको

हाइलाइट्स

पीएसजीबाट करियर सुरु गरेका एलेन्काले यदि एम्बाप्पेले युवा अवस्थामा नै आफुलाई टेष्ट गर्नका लागि अर्को क्लवमा गएको खण्डमा उनले बलुन डी योर जित्ने संभावना रहेको बताएका छन ।

पेरीस सेन्ट जर्मेनका पूर्व खेलाडी निकोलस एलेन्काले केलियन एम्बाप्पेले यदि बलुन डी योरको उपाधि जित्ने हो भने हालको क्लव छोड्नुपर्ने बताएका छन । 

पीएसजीबाट करियर सुरु गरेका एलेन्काले यदि एम्बाप्पेले युवा अवस्थामा नै आफुलाई टेष्ट गर्नका लागि अर्को क्लवमा गएको खण्डमा उनले बलुन डी योर जित्ने संभावना रहेको बताएका छन ।

उनले यदि एम्बाप्पेले प्रतिष्ठित अवार्ड जित्न चाहेमा पीएसजी छोडेर अर्को लिगमा जानुपर्ने बताएका हुन । 

पीएसजीमा राम्रो गरेपनि सबैले त्यसको तारिफ गरेपनि त्यो फ्रान्समा मात्र सिमित हुने र ठूलो लिग इंग्ल्याण्ड र स्पेनमा रहेको बताएका छन ।

फ्रेन्च लिग खेलेर स्टार खेलाडी र ठुलो लिगमा खेल्न नपाउँदा उनको रियल टेष्ट नभएको एलेन्काले बताए । 

फ्रेन्च लिग खेल्न पनि सजिलो नभएको तर उत्कृष्ट प्रिमियर लिग रहेको भन्दै पीएसजीले पनि त्यसमा प्रयास गर्नुपर्ने बताए । 

भर्खरै

Advertisement

nepalipatro

Bike price in Nepal

Price of Electric car in Nepal

Best Electric car in Nnepal