ए डिभिजन लिगका लागि एनआरटीमा मासुके ओलुमो र स्टेफन समिर अनुबन्ध

Kelmi

  • नेप्लेज
  • |
  • २०७८-०३-१९
  • |
  • 1307 पटक हेरिएको

आगामि असोजमा शुरु हुने सहिद स्मारक ए डिभिजन लिगका लागि न्युरोड टिम एनआरटीले दुई विदेशी खेलाडी अनुवन्ध गरेको छ ।

राजधानीमा शनिबार मासुके ओलुमो र स्टेफन समिरलाई अनुबन्ध गरेको हो । 

क्लबका अध्यक्ष सुन्दर नरसिंह जोशीले दुई खेलाडीलाई स्वागत गरेका थिए  ।

यी दुई खेलाडी हालै भएको नेपाल सुपर लिगमा काठमाडौंलाई उपाधि दिलाउन महत्वपूर्ण भुमिका निर्वाह गरेका थिए । 

ए डिभिजन लिगका लागि प्रशिक्षकारुपमा राजुकाजि शाक्यलाई निरन्तरता दिएको छ।

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey