अञ्जन, रञ्जन र दिनेश मनाङबाट खेल्ने पक्का

Kelmi

  • नेप्लेज
  • |
  • २०७८-०३-१६
  • |
  • 3891 पटक हेरिएको

हाइलाइट्स

मनाङ मस्र्याङ्दीले दिनेश राजवंशीलाई अनुबन्ध गरेको छ । यस्तै क्लवले अन्जन र रञ्जन विष्टपनि सोहि क्लवबाट खेल्ने पक्का भएको छ । 

आसन्न ए डिभिजन लिगका लागि विभिन्न १४ वटा क्लव खेलाडी अनुबन्धको होडवाजीमा लागेको छ ।

यस्तैमा ए डिभिजनको सर्वाधिक सफल क्लव मनाङ मस्र्याङ्दीले दिनेश राजवंशीलाई अनुबन्ध गरेको छ । यस्तै क्लवले अन्जन र रञ्जन विष्टपनि सोहि क्लवबाट खेल्ने पक्का भएको छ । 

दिनेशले यसअघि च्यासल, नेपाल पुलिसबाट लिग खेलिसकेका छन । असोज तीन गतेबाट हुने लिगका लागि मनाङ मनाङले राष्ट्रिय टिमका स्ट्राइकर अञ्जन विष्टलाई पनि निरन्तरता दिने भएको छ ।

तर यो सिजनमा अन्जनलाई अघिल्लो सिजनको भन्दा बढि रकममा अनुबन्ध गरेको बताएको छ । 

यस्तै नेपालका लागि उमेर समुहका प्रतियोगिता खेलेर सिनियर टिमका नियमित सदस्य रहेका दिनेशलाई पनि भित्र्याएको छ । 

लिगका लागि मनाङले विदेशी खेलाडीका रुपमा अफिज ओलाओल, ओडिलोजा सोमिडेलाई पनि भित्र्याएको छ । 

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey