समूह एफबाट फ्रान्स, जर्मनी र पोर्चुगल अन्तिम १६ मा 

Kelmi

  • नेप्लेज
  • |
  • २०७८-०३-१०
  • |
  • 1100 पटक हेरिएको

युरो २०२० मा फ्रान्स र पोर्चुगलले दुई दुई गोलको बराबरी खेल्दै अंक बाँडेका छन् ।

बुधबार राति भएको खेलमा दुवै तर्फबाट चार गोल भएकोमा तीन गोल पेनाल्टीमाफर्तत निस्किएको थियो ।

यो जितसँगै फ्रान्स समूह एफबाट पाँच अंक जोड्दै शीर्ष स्थानमा रहँदा पोर्चुगल चार अंकसहित उत्कृष्ट तेस्रो स्थानमा रहेर अन्तिम १६ मा प्रवेश गरेको हो ।

सोही समयमा भएको खेलमा जर्मनी र हंगेरी पनि दुई दुई गोलको बराबरीमा रोकिए । जर्मनी दोस्रो हुँदै प्रि क्वाटरफाइनलमा प्रवेश गरेको हो ।

 

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey