हाजार्डले कोर्टियोसलाई सोधे-'नेपाल कहाँ पर्छ'

Kelmi

  • नेप्लेज
  • |
  • २०७८-०३-०७
  • |
  • 29939 पटक हेरिएको

हाइलाइट्स

टिकटकमा लाइभ आएका दुबै खेलाडीले नेपालको चर्चा गरेका छन । जसमा हाजार्डले नेपाल कहाँ छ भनेर कोर्टियोसलाई सोधेका थिए ।

बेल्जियमका दुई स्टार फुटबलर इडेन हाजार्ड र गोलकिपर कोर्टियोस टिकटकमा नेपालको बारेमा चर्चा गरेको देखियो । 

टिकटकमा लाइभ आएका दुबै खेलाडीले नेपालको चर्चा गरेका छन । जसमा हाजार्डले नेपाल कहाँ छ भनेर कोर्टियोसलाई सोधेका थिए ।

जसमा उनले चीनको नजिक रहेको भन्दै जवाफ दिएका थिए । तर यसमा हाजार्डले कोर्टियसलाई तिमीलाई थाहा छैन भन्दै हाँसेका थिए । 

दुबै खेलाडीले नेपालको विषयमा कुरा गरेको भन्दै टिकटकमा भिडियो निकै हिट भएको छ । लाइभको कमेन्टमा हामी नेपालबाट हो भनेर एक जनाले लेख्दा उनीहरुले चर्चा गरेका थिए ।

 

 

 

 

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey