भारतकाे सामान्य प्रदर्शन

Kelmi

  • नेप्लेज
  • |
  • २०७८-०३-०५
  • |
  • 974 पटक हेरिएको

हाइलाइट्स

भारतले दिनको समाप्तीमा तीन विकेट गुमाएर एक सय ४६ रन बनाएको छ ।

विश्व टेष्ट च्याम्पियनसिपमा न्यूजिल्याण्डविरुद्धको फाइनलमा भारतले पहिलो पारीमा सामान्य प्रदर्शन गरेको छ ।

बर्षाले पहिलो दिन टस नै नभई रद्द भएको खेलको दोस्रो दिन टस भएको थियो । जसमा भारतले टस हारेर ब्याटिङको निम्तो पाएको थियो । 

जसमा भारतले दिनको समाप्तीमा तीन विकेट गुमाएर एक सय ४६ रन बनाएको छ । उसका लागि रोहित शर्माले ३४ रन बनाए भने शुभंम गिलले २८ तथा चेतेश्वर पुजाराले आठ रन बनाए । 

दोस्रो दिनको खेल सकिँदा कप्तान विराट कोहली ४४ रनमा अविजित रहेका छन भने अजिन्क्या राहाणे २९ रनमा अविजित छन । 

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey