काेपा अमेरिका फुटबलमा अर्जेन्टिना विजयी

Kelmi

  • नेप्लेज
  • |
  • २०७८-०३-०५
  • |
  • 1151 पटक हेरिएको

हाइलाइट्स

  • आज विहान भएको खेलमा उरुग्वेलाई १–० गोल अन्तरले पराजित गरेको हो ।
  • समूह एमा रहेको अर्जेन्टिना शीर्ष स्थानमा रहेको छ ।

कोपा अमेरिका फुटबलमा अर्जेन्टिनाले पहिलो जित दर्ता गरेको छ ।

आज विहान भएको खेलमा उरुग्वेलाई १–० गोल अन्तरले पराजित गरेको हो ।

समूह एमा रहेको अर्जेन्टिना शीर्ष स्थानमा रहेको छ ।

जेम्स रोड्रिगेजले गरेको एक मात्र गोल नै अर्जेटिनालाई स्पष्ट तीन अंक दिलाउन पर्याप्त बन्यो ।

१३ औ मिनेटमा अर्जेन्टिनाका कप्तान लियोनल मेस्सीको एसिस्टमा रोड्रिगेजले गोल गरेका थिए । 

साेही अग्रता अर्जेन्टिनाले अन्तिमसम्म जाेगाएकाे थियाे ।

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey