पाेल्याण्डका ग्राजेगोराज जारी युराे कपमा राताे कार्ड पाउने पहिलाे खेलाडी

Kelmi

  • नेप्लेज
  • |
  • २०७८-०३-०३
  • |
  • 920 पटक हेरिएको

जारी युरो कपमा पहिलो रातो कार्ड पाउने खेलाडीमा पोल्याण्डका ग्राजेगोराज क्राजोविक बनेका छन ।

पोल्याण्ड टिमका अनुभवी खेलाडी ग्राजेगोराजले स्लोभाकियाका खेलाडीलाई तानेपछि रेफ्रीले दोस्रो पहेलो कार्ड दिएका थिए । जसका कारण उनले सातो कार्ड पाउन पुगे ।

उनी यो युरोकपमा रातो कार्डपाउने पहिलो खेलाडी बनेका छन । उनले स्लोभाकियाका जाकुब रोमाडालाई तानेका थिए । जसका कारण पोल्याण्ड १० खेलाडीमा झरेको थियो ।

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey