Mega Bank
Prabhu Bank

कोपा अमेरिकामा अर्जेन्टिनाको खेल आज राति

Kelme Nepal
  • नेप्लेज
  • |
  • २०७८-०३-०३
  • |
  • 162 पटक हेरिएको

कोपा अमेरिका फुटबल अन्तर्गत आज राति अर्जेन्टिना र चिली आमने सामने हुँदै छन् ।

आयोजक राष्ट्रबाट अर्जेन्टिनाले हात झिकेपछि कोपा अमेरिका ब्राजिलमा शुरु भएको हो ।

यो खेल नेपाली समय अनुसार राति (भोलि विहान) पौने ३ बजे शुरुहुने छ ।

भोलि विहान पौने ६ बजे पाराग्वे र बोलिभिया आमने सामने हुने छन् ।

भर्खरै

Advertisement