कोपा अमेरिका : विहान पौने ३ बजे, ब्राजिल र भेनेजुएला खेल्दै

Kelmi

  • नेप्लेज
  • |
  • २०७८-०३-०२
  • |
  • 1071 पटक हेरिएको

कोपा अमेरिका फुटबलमा राति देखि शुरुहुँदै छ ।

ब्राजिलमा नेपाली समय अनुसार भोलि विहान पौने ३ बजे खेल शुरुहुने छ ।

भेनेजुएलाका खेलाडीहरु भने कोरोना संक्रमित भएकाले टिममा भने चुनौती रहेको छ ।

ब्राजिल उपाधि रक्षाका लागि मैदान उत्रने छ ।

कोरोना महामारीका कारण दर्शकहरुलाई भने स्टेडियममा गएर खेल हेर्न प्रतिबन्ध लगाइएको छ ।

महामारीकै कारण गत बर्ष आयोजना हुनुपर्ने प्रतियोगिता यो वर्ष सारिएको हो ।

भर्खरै

Advertisement

nepalipatro

Bike price in Nepal

Price of Electric car in Nepal

Best Electric car in Nnepal