काेपा अमेरीका आज रातिबाट

Kelmi

  • नेप्लेज
  • |
  • २०७८-०३-०२
  • |
  • 541 पटक हेरिएको

कोभिड नाइन्टिनले एक वर्ष ढिलो सुरु भएको दक्षिण अमरिकी फुटवलको सवैभन्दा ठुलो प्रतियोगिता कोपा अमेरिकाआज रातिबाट ब्राजिलमा सुरु हुदैछ ।

उद्घाटन खेलमा घरेलु टोलीब्राजिल र भेनेजुएलाबीचप्रतिस्पर्धा हुनेछ । यो खेल नेपाली समय अनुसार विहानपौने तीन बजे सुरु हुनेछ । लगातार सात खेल यताअपराजित रहेको ब्राजिलउपाधीको प्रमुखदावेदार टोलीहो । तर यो वर्ष र कोपा अरु समयको जस्तो सामान्य छैन् । महामारीले अत्यधिकप्रभावितब्राजिलमाअन्तिम समयमाकोपाआयोजनागर्ने निर्णको स्वयम राष्ट्रिय टिमका खेलाडीले विरोध जनाएकाथिए ।

यो विवादकाकारण कोपामाब्राजिलियन खेलाडी मैदानमाउत्रदाउनीहरुमाएकता देखिन्छ की फरकविचार देखिनेछभन्ने गंभिर प्रश्न उठाएको छ । ब्राजिलकोपामा सहभागीदशमध्ये सिवश्वकप छनोटमा खेलेका सवै ६ खेलमाजीतहातपार्ने एक मात्र टोलीहो । नेइमार सम्मिलतब्राजिलले पांच खेलमाक्लिन सिट राखेको थियो । साविकविजेताब्राजिललगातार दोस्रो उपाधीजित्ने लक्ष्यमा छ ।

भेनेजुएलालाइभने कोभिड पोजेछिभ केसले चिन्नितबनाएको छ । हिजो मात्रखेलाडी र पदाधिकारी गरी उसका एघार जनामा संक्रमण पुष्टि भएको छ । भोलीविहाननै हुने अर्को खेलमाकोलम्बिया र इक्वेडर आमने सामने हुनेछन । यो खेलपौने ६ मा सुरु हुनेछ ।

कोपाअन्तराष्ट्रिय फुटवलको सवैभन्दा पुरानो प्रतियोगिताहो । तर भाइरसले अस्तब्यस्त बनेको ब्राजिलको कोपाआयोजनालाइलिएर सवत्रविरोध भएको छ । अहिले सम्मब्राजिलमामहामारी बाट करिब ४ लाख ८४ हजार दुइ सय ३५ को ज्यानगइसकेको छ ।

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey