बारबोरा क्रेजिसकोवाले जितिन् फ्रेन्च ओपन

Kelmi

  • नेप्लेज
  • |
  • २०७८-०३-०२
  • |
  • 624 पटक हेरिएको

चेक गणतन्त्रकी बारबोरा क्रेजिसकोवाले फेन्च ओपन टेनिसको उपाधि जितेकी छिन् ।

शनिबार राति भएको खेलमा केजिजसकोवाले फाइनलमा अनास्तासिया पाब्ल्यूचेकोवालाई ६–१ र ६–३ को सेटमा पराजित गर्दै क्ले कोर्टमा च्याम्पियन बनिन् ।

उनी ४० वर्ष पछि चेक गणतन्त्रबाट फ्रेन्च ओपन जित्ने पहिलो महिला खेलाडी बनेकी छिन् । १९८१ मा हाना मान्डलिकोवाले यो उपाधि जितेकी थिइन् ।

पहिलो सर्भिस विगारे पछि क्रेजिसकोवाले त्यसपछि लगातार प्वाइन्ट ल्याउन सफल भएकी थिइन् ।

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey