टी २० सिरिजका लागि इंग्ल्याण्ड टिमको घोषणा

Kelmi

  • नेप्लेज
  • |
  • २०७८-०३-०१
  • |
  • 343 पटक हेरिएको

इंग्ल्याण्ड र श्रीलंकाबीचको टी २० सिरिज २३ जुनदेखि शुरुहुने छ ।

त्यसअघि पहिले उनीहरुका बीचमा एक अभ्यास म्याच पनि हुने छ ।

दोस्रो टी २० जुन २४ र तेस्रो जुन २६ तारिखमा हुने छ ।

त्यसपछि २९ जुनमा पहिलो एक दिवसीय, दोस्रो एक जुलाई र तेस्रो चार जुलाईमा हुने छ ।

इंग्ल्याण्डले एक दिवसीय क्रिकेटका लागि भने टिम घोषणा गरेको छैन ।

 

भर्खरै

Advertisement

nepalipatro

Bike price in Nepal

Price of Electric car in Nepal

Best Electric car in Nnepal