Mega Bank

करियरमै पहिलो पटक रोहितले पाए रातो कार्ड

Kelme Nepal
  • नेप्लेज
  • |
  • २०७८-०२-२८
  • |
  • 156 पटक हेरिएको

नेपालका भरपर्दा मिडफिल्डर रोहित चन्दले अस्ट्रेलियाविरुद्धको खेलमा रातो कार्ड पाएका छन् ।

नेपालका लागि अनुभवि खेलाडी रोहितले ४४ औं मिनेटमा अस्ट्रेलियन खेलाडीविरुद्ध ब्याड फल गरेको भन्दै रेफ्रीले रातो कार्ड देखाएका थिए ।

त्यसपछि नेपाली टिम १० खेलाडीमा झरेको थियो । विदेशमा पनि व्यवसायिक फुटलब खेल्ने खेलाडी रोहितले आफ्नो करियरमा पहिलो रातो कार्ड पाएका हुन् ।

भर्खरै

Advertisement