बारबाेरा करियरमा पहिलाे पटक ग्राण्डस्लामकाे सेमिफाइनलमा

Kelmi

  • नेप्लेज
  • |
  • २०७८-०२-२६
  • |
  • 391 पटक हेरिएको

चेक गणतन्त्रकी बारबोरा क्रेस्कोभा फ्रेन्च ओपन टेनिसको सेमिफाइनलमा प्रवेश गरेकी छिन ।

करियरमा पहिलो पटक ग्राण्डस्लामको सेमिफाइनलमा पुगेकी उनले अमेरीकी खेलाडी कोको गउफलाई दुई शुन्यको सोझो सेटमा पराजित गरिन ।

यो प्रतियोगितामा बरियता विहिन रहेकी बारबोराले १९ बर्षकी कोकोलाई सात छ र छ तीनको सेटमा हराइन । पहिलो सेट टाइब्रेकरमा सात छ ले जितेकी उनले दोस्रो सेट छ तीनले आफ्नो पक्षमा पारिन ।

उनले करियरमा पहिलो पटक ग्राण्डस्लामको सेमिफाइनलमा पुग्न सफल भइन । यसअघि उनी २०१७ मा विम्बल्डनको क्वाटरफाइनलमा पुगेकी थिइन ।

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey