कुशल परेराकाे कप्तानीमा श्रीलंकन टिमकाे घाेषणा

Kelmi

  • नेप्लेज
  • |
  • २०७८-०२-२५
  • |
  • 374 पटक हेरिएको

इंग्ल्याण्ड भ्रमणका लागि श्रीलंकाले कुशल परेराको नेतृत्वमा २४ सदस्यीय टिमकाे घोषणा गरेको हो ।

श्रीलंकाले इंग्ल्याण्डसँग १८ जूनमा वानडे र २० जूनमा टी-२० अभ्यास म्याच खेल्नेछ । त्यसपछि श्रीलंकाले २३ जूनदेखि २६ जूनसम्म तीन खेलेको टी-२० र २९ जूनदेखि ४ जुलाईसम्म तीन खेलकै वानडे सिरिज खेल्नेछ ।

श्रीलंकाको टोली एकदिवसीय र टी-२० श्रृंखला खेल्न ९ जुनमा इंग्ल्याण्ड प्रस्थान गर्दैछ ।

श्रीलंकन टिमः कुसल परेरा, कुसल मेन्डिस, दनुष्का गुणाथिलका, अभिष्का फर्नान्डो, पथुम निसंका, निरोशन डिकवेला, धनन्जय डी सिल्वा, ओशादा फर्नान्डो, चैरिथ असालंका, दसुन शनाका, वनिन्दु हसारंगा, रमेश मेन्डिस, चमिका करुणारत्ने, धनंजय लक्षण, इशान जयरत्ने, दुश्मन्था चमीरा, इसुरु उडाना, असिथा फर्नान्डो, नुवान प्रदीप, बिनुरा फर्नान्डो, शिरान फर्नान्डो, लक्षण संदाकन, अकीला धनन्जय र प्रवीन जयविक्रमा

श्रीलंकन टिम बाेर्डसँगकाे विवादका कारण बिना केन्द्रिय सम्झाैता इंग्ल्याण्ड जाने देखिएकाे छ ।

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey