Mega Bank

नेदरल्याण्ड्स र आयरल्याण्डको अन्तिम एक दिवसीय आज

Kelme Nepal
  • नेप्लेज
  • |
  • २०७८-०२-२४
  • |
  • 91 पटक हेरिएको

नेदरल्याण्ड्सको भ्रमणमा रहेको आयरल्याण्डले अन्तिम एक दिवसीय खेल खेल्दै छ ।

घरेलु टोली नेदरल्याण्डस र पाहुना टोली आयरल्याण्डले समान एक एक खेल जितेकाले आजको विजेताले उपाधि जित्ने छ ।

पहिलो खेलमा एक रनले पराजित भएको नेदरल्याण्ड्सले दोस्रो खेलमा भने ८ विकेटको फराकिलो जित दर्ता गर्दै सिरिजमा कमब्याक गरेको थियो ।

आईसीसीको वरियतामा आयरल्याण्ड ११ तथा नेदरल्याण्ड १२ औं स्थानमा रहेको छ ।

भर्खरै

Advertisement