न्यूजिल्याण्ड र इंग्ल्याण्डबीचको पहिलो टेस्ट बराबरी

Kelmi

  • नेप्लेज
  • |
  • २०७८-०२-२४
  • |
  • 431 पटक हेरिएको

न्यूजिल्याण्ड र इंग्ल्याण्डबीचको पहिलो टेस्ट क्रिकेट ‘ड्र’ भएको छ ।

गएराति पाचौं दिनको खेल सकिँदा इंग्ल्याण्डलले ३ विकेट गुमाएर १७० रन बनाए पछि पहिलो टेस्ट बराबरीमै सकिएको हो ।

न्यूजिल्याण्डले इंग्ल्याण्डलाई २७३ रनको लक्ष्य दिएको थियो ।

इंग्ल्याण्डका लागि दोस्रो पारिमा डम सिब्ले ६० रनमा नटआउट रहे भने कप्तान जो रुटले ४० रन बनाएका थिए ।

न्यूजिल्याण्डले पहिलो पारिमा ३७८ रन बनाएको थियो भने दोस्रो पारिमा ६ विकेट गुमाएर १६९ रन बनाउँदा पारि समाप्त गरेको थियो ।

पहिलो पारिमा इंग्ल्याण्डले २७५ रन मात्रै बनाउन सक्यो ।

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey