विभागिए टिममा पठाइने युवा खेलाडीको टुंगो लगाइयो

Kelmi

  • नेप्लेज
  • |
  • २०७८-०२-२३
  • |
  • 573 पटक हेरिएको

अखिल नेपाल फुटबल संघले यू १३ का खेलाडीलाई तीन वटा विभागिए टिममा पठाउने प्रक्रियाको फाइनल गरेको छ । एन्फाले एपीएफ, नेपाल पुलिस र आर्मीको युथ एकेडेमीका पठाउने सात सात खेलाडीको नामावली फाइनल गरेको हो ।

एन्फाले आज (आइतबार) ड्र बाट तीन विभागिए टिमको एकेडेमीमा जाने प्रक्रिया फाइनल गरेको हो । जसमा आर्मीको एकेडेमीमा जाने खेलाडी यसप्रकार छन ।

यस्तै पुर्ण छात्रवृती पाउने खेलाडीको यसप्रकार छन ।

एन्फाले देशभरबाट एक सय ६६ खेलाडीलाई छनौट गरेको थियो । त्यसलाई चरणबद्ध रुपमा कटौती गर्दै अन्तिममा ४२ खेलाडीलाई छानेको हो । तर यो छनौटमा संयोजक कृष्ण थापाले भने आपत्ती जनाएका छन ।

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey