एन्फाद्वारा यु १३ का ४२ खेलाडी छनोट (लिस्ट सहित)

Kelmi

  • नेप्लेज
  • |
  • २०७८-०२-२१
  • |
  • 883 पटक हेरिएको

अखिल नेपाल फुटबल संघ एन्फाले यु १३ खेलाडीको छनोट पुरा गरेको छ ।

एन्फाको एकेडेमीका लागि १६६ खेलाडीबाट ४२ जना खेलाडीलाई छनोट गरेको जनाएको छ ।

प्रारम्भिक चरणको छनोटमा प्रदेश एक बाट २८ जना, प्रदेश २ बाट २३ जना बाग्मती प्रदेशबाट ३३ जना, गण्डकी प्रदेशबाट ३१ जना, लुम्बिनी प्रदेशबाट ३० जना सहभागी थिए ।

यसैगरी कर्णाली प्रदेशबाट ८ र सुदूरपश्चिम प्रदेशबाट १२ जना सहभागी भएका थिए ।

४२ जना मध्य २१ जनाले पूर्णरुपमा छात्र बृत्ति पाउने छन् भने बाँकी २१ जनाले भने पैसा तिर्नु पर्ने छ ।

पूर्णरुपमा छात्र बृत्ति पाउने २१ जनालाई गाेल प्रथाबाट पुलिस, आर्मी र एपीएफकाे एकेडेमीमा राखिने छ ।

हेराैं लिस्ट ।

 

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey