ताइपेईसँगको जितका नायक भन्छन-‘मेराे गाेल भन्दा टिमकाे जित ठूलाे’

Kelmi

  • नेप्लेज
  • |
  • २०७८-०२-२१
  • |
  • 940 पटक हेरिएको

नेपालले चाइनिज ताइपेईविरुद्ध दुई शुन्यको जित निकाल्दा एक गोल गरेका अञ्जन विष्टले ब्यक्तिगत गोल भन्दा ठूलो टिमको जित रहेको बताएका छन । उनले टिमको लक्ष्य जित थियो, त्यो हासिलपनि गर्यो ।

प्रशिक्षकको भनाई अनुसार नै खेलेको र त्यसमा सफलपनि भएको बताए । यसका साथै उनले आफुलाई दबाव कहिलेपनि नभएको बताए । उनले आफ्नो पोजिसन नै गोल हान्नका लागि रहेको र त्यसमा आफु कहिले सफल हुने र कहिले नहुने गरेको छ ।

अहिले हाम्रो टिमको खेल्ने शैली नै परिवर्तन भइरहेको र त्यसमा सफल पनि हुँदै गएको र यो परिवर्तन हुने क्रम विस्तारै हुने र राम्रो प्रदर्शनका लागि त्यहि अनुसारको तयारी हुने बताए ।

बाँकी भिडियोमा

 

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey