खेलाडीमा राम्राे फुटबल खेल्न सक्छाैं भन्ने आत्मविश्वास बढेकाे छ- किरण चेम्जाेङ (भिडियाे)

Kelmi

  • नेप्लेज
  • |
  • २०७८-०२-२१
  • |
  • 664 पटक हेरिएको

नेपाली फुटबल टिमका कप्तान किरण चेम्जोङले नयाँ प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले खेलाडीको मानसिकतामा निकै परिवर्तन गरेको बताएका छन । उनले अहिले खेलाडीले हामी गोल गर्न सक्छौ भन्ने मानसिकता भएको र सबै खेलाडी गोलको भोक झन बढेको बताए ।

उनले राष्ट्रिय टिमबाट खेलेको १३–१४ बर्ष हुँदासम्म अहिलेको प्रशिक्षकले सबै खेलाडीलाई माइन्डलाई सकारात्मक तरिकाले परिवर्तन गरेको र त्यसका लागि उनले टिममा निकै राम्रो बाताबरण सिर्जना गरेको बताए ।

यसका साथै उनले प्रशिक्षक अब्दुल्लाह आइसकेपछि सबै खेलाडीमा आत्मविश्वास बढेको र सबैले हामीले राम्रो फुटबल खेल्न सक्ने र अझै राम्रो गर्न सक्ने भावनामा विकाश भएको बताए । त्यसले गर्दा अहिलेको टिममा कम समयको प्रशिक्षकका बाबजुतपनि राम्रो खेल्न सकेको बताए ।

बाँकी भिडियोमा

 

 

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey