Mega Bank

कुवेतमा रहेको नेपाली टिम अभ्यासमा व्यस्त (फोटो फिचर)

Kelme Nepal
  • नेप्लेज
  • |
  • २०७८-०२-१८
  • |
  • 195 पटक हेरिएको

नेपाली राष्ट्रिय फुटबल टिमले कुवेतमा अभ्यास गरेको छ ।

इराकबाट कुवेत पुगेको नेपाली टिमले सोमबा राति पहिलो पटक अभ्यास गरेको हो । कुवेत पुगे लगत्तै नेपाली टिमको कोरोना परीक्षण गरिएको थियो । सबैको रिपोर्ट नेगेटिभ आएपछि मैदानमा अभ्यास गर्न उत्रिएको हो ।

May be an image of 9 people and people standing

नेपाली टिम फिफा विश्वकप छनोट अन्तर्गतका तीन वटा म्याचका लागि कुवेत पुगेको हो ।

कोरोना महामारीका कारण दशरथ रंगशालामा हुनुपर्ने म्याच न्यूट्रल भेन्युको रुपमा कुवेतमा हुन लागेको हो ।

नेपालले पहिलो खेलमा २० गते चाइनिज ताइपेई, २४ गते जोर्डन र २८ गते अस्ट्रेलियासँग खेल्ने छ ।

May be an image of 4 people and people standing

May be an image of 1 person and text that says 'KTM ANFA'

May be an image of 2 people, people standing and outdoors

 

भर्खरै

Advertisement