ब्रेन्टफाेर्ड प्रिमियर लिगमा बढुवा

Kelmi

  • नेप्लेज
  • |
  • २०७८-०२-१५
  • |
  • 844 पटक हेरिएको

ब्रेन्टफोर्ड पहिलो पटक प्रिमियर लिगमा बढुवा भएको छ । च्याम्पियनसिपको प्लेअफमा १० खेलाडीमा झरेको स्वान्से सिटीलाई दुई शुन्यले हराउँदै ब्रेन्टफोर्ड प्रिमियर लिगमा उक्लिएको हो ।

वेम्ले रंगशालामा भएको प्लेअफमा जित निकालेपछि ब्रेन्टफोर्ड सन् १९४७ पछि पहिलो पटक शिर्ष डिभिजनमा बढुवा भएको हो । दोस्रो विश्वयुद्धपछि त्यो बेला पहिलो पटक पुरै सिजन खेलिएको थियो ।

ब्रेन्टफोर्डको जितमा इभान टोने र इमिलानो मार्कोन्डेसले एक एक गोल गरे ।

दोस्रो हाफमा स्वान्से सिटीका जे फुल्टोनले रातो कार्ड पाएपछि मैदानबाट बाहिरीए । गत सिजनको फाइनलमा ब्रेन्टफोर्डले फुलहामसँग हार ब्यहोरेको थियो ।

भर्खरै

Advertisement

nepalipatro

Bike price in Nepal

Price of Electric car in Nepal

Best Electric car in Nnepal