युवा तथा खेलकुदको बजेट १३ बुँदामा समेटियो

Kelmi

  • नेप्लेज
  • |
  • २०७८-०२-१५
  • |
  • 661 पटक हेरिएको

सरकारले आउँदो आर्थिक बर्ष २०७८–९७९ को बजेट अध्यादेश मार्फत सार्वजनिक गरेको छ ।

मन्त्रिपरिषद्ले पास गरेर राष्ट्रपतिले अध्यादेश स्वीकृत गरेपछि आउँदो आर्थिक बर्षको बजेट सार्वजनि गरिएको हो । सिंहदरबारबाट अर्थमन्त्री विष्णु पौडेलले बजेट सार्वजनिक गरेका थिए ।

सरकारले कुल बजेट १६ अर्ब ४७ अर्ब ५७ करोडको बजेट विनियोजन गरेको छ । युवा तथा खेलकुद क्षेत्रमा सरकारले २ अर्ब ७४ करोड विनियोजन गरेको छ ।

युवा तथा खेलकुद क्षेत्रमा सरकारले १३ वटा वुँदा मार्फत बजेट सार्वजनिक गरेको छ ।

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey