Mega Bank

बंगलादेशलाई क्लिनस्वीप र श्रीलंकालाई इज्जत जोगाउने अवसर

Kelme Nepal
  • नेप्लेज
  • |
  • २०७८-०२-१४
  • |
  • 69 पटक हेरिएको

श्रीलंकाविरुद्धको एक दिवसीय सिरिज क्लिनस्वीप गर्ने अवसर बंगलादेशलाई रहेको छ ।

श्रीलंकाको टिम यतिबेला बंगलादेशमा एक दिवसीय सिरिज खेल्न गएको छ ।

तीन वटा एक दिवसीय म्याचको सिरिजमा बंगलादेशले दुई खेल जित्दै सिरिजमा २–० को अग्रता लिएको छ ।

आजको खेल नेपाली समय अनुसार दिउँसो पौने १ बजेदेखि शुरुहुने छ ।

उक्त खेलमा पनि बंगलादेश विजयी सिरिज क्लिनस्वीप गर्ने छ भने श्रीलंका अन्तिम खेलमा सान्त्वना जितको खोजिमा हुने छ ।

अधिकांश युवा खेलाडीको भरमा बंगलादेश भ्रमणमा निस्किएको श्रीलंकन टिमले पहिलो पटक बंगलादेशसँग दुई पक्षिय सिरिज हारेको हो ।

भर्खरै

Advertisement