Mega Bank

श्रीलंका र बंगलादेशबीचको दोस्रो एक दिवसीय आज

Kelme Nepal
  • नेप्लेज
  • |
  • २०७८-०२-११
  • |
  • 89 पटक हेरिएको

बंगलादेश भ्रमणमा रहेको श्रीलंकन टिमले आज दोस्रो एक दिवसीय क्रिकेट खेल्दै छ ।

नेपाली समय अनुसार दिउँसो पौने १ बजे शुरुहुने खेलमा घरेलु टोली बंगलादेशविरुद्ध जित निकाल्दै सिरिजमा कमब्याक गर्ने योजनामा श्रीलंका हुने छ ।

पहिलो खेलमा ३३ रनले पराजित भएको श्रीलंका आजको खेलमा विजयी भए सिरिज एक एक मा आउने छ र ट्रफीको छिनोफानो अन्तिम एक दिवसीयबाट हुने छ ।

पहिलो खेलमा बंगलादेश ३३ रनले विजयी भएको थियो ।

२५८ रनको लक्ष्य पछ्याएको श्रीलंका २२४ रनमा अलआउट भएको थियो ।

पहिलो खेलको जस्तै नतिजा बंगलादेशको पक्षमा गएमा भने एक खेल अगावै सिरिज कव्जा गर्ने छ ।

भर्खरै

Advertisement