वेस्टइन्डिविरुद्धको सिरिजका लागि अस्ट्रेलियन टिमको घोषणा

Kelmi

  • नेप्लेज
  • |
  • २०७८-०२-०३
  • |
  • 325 पटक हेरिएको

वेस्टइन्डिजविरुद्धको क्रिकेट सिरिजका लागि अस्ट्रेलियन टिमको घोषणा गरिएको छ ।

जुलाई १० देखि अस्ट्रेलिया टिमले क्यारेवियन भूमिमा पाँच टी २० र तीन वटा एक दिवसीय म्यान खेल्ने छ । क्रिकेट अस्ट्रेलियाले आरोन फिन्चको कप्तानीमा २३ सदस्यीय टिमको घोषणा गरिएको हो ।

टिममा एस्टन अगर, जेसन बेनड्रफ, एलेक्स केरी, पेट कमिन्स, जोस हेजलवुड, मोइस हेनरिक, मिचेल मार्स रहेका छन् ।

यस्तै, ग्लेन म्याक्सवेल, रेली मेडरिथ, जोस फिलिपे, जेइ रिचर्डसन, केन रिचर्डसन, तनवीर साघा, डी अर्सी सट, स्टेभन स्मिथ, मिचेल स्टार्क, मार्कस स्टोनिस, मिचेल स्वीपसन, एन्ड्रू टेइ, म्याथ्यु वेड, डेभिड वार्नर र एडम जाम्पा रहेका छन् ।

May be an image of text that says 'MICC 2ATAS AUSTRALIA SQUAD ANNOUNCEMENT AARON FINCH [C)- ASHTON AGAR -JASON BEHRENDORFF -ALEX CAREY- -PAT CUMMINS -JOSH HAZLEWOOD- MOISES HENRIQUES MITCHELL MARSH GLENN MAXWELL -RILEY MEREDITH JOSH PHILIPPE JHYE RICHARDSON KANE RICHARDSON TANVEER SANGHA- D'ARCY SHORT- STEVE SMITH MITCHELL STARC MARCUS STOINIS MITCHELL SWEPSON -ANDREW TYE- MATTHEW WADE- DAVID WARNER -ADAM ZAMPA ICC-CRICKET.COM #WIVAUS'

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey