तस्विरमा नेपाली फुटबल टिमकाे प्रशिक्षणमा ब्यस्त

Kelmi

  • नेप्लेज
  • |
  • २०७८-०१-३१
  • |
  • 579 पटक हेरिएको

नेपाली राष्ट्रिय फुटबल टिमले इराकसँगको मैत्रीपुर्ण खेलका साथै फिफा विश्वकप छनौटको खेलका लागि बन्द प्रशिक्षण सुरु गरेको छ । नयाँ प्रशिक्षक अब्दुल्लाहको प्रशिक्षणमा रहेको नेपाली टिममा कुल ३२ जनालाई क्याम्पमा बोलाएको छ ।

तर अझैपनि नेपाल सुपर लिग जारी भएकाले सबै खेलाडी प्रशिक्षणमा भने पुगिसकेका छैनन । केहि साता अगाडी इन्डोनसियामा रहेका रोहित चन्दपनि प्रशिक्षणमा रहेका छन । नेपाली फुटबल टिमले मे २९ तारिखमा इराकसँग मैत्रीपुर्ण खेल खेल्नेछ ।

जसका लागि विमान चार्टड गर्नुपर्नेछ । यसका लागि एन्फाले ब्यवस्था मिलाइहेको र नेपाली टिम मे २४ या २५ तारिखमा त्यसतर्फ प्रस्थान गर्ने बताइएको छ ।

नेपाली फुटबल टिमकाे प्रशिक्षण तस्विरमा

   

 

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey