रेफ्रीकाे निर्णयप्रति असन्तुष्टि जनाउँदै विराटनगरले मैदान छाड्यो 

Kelmi

  • नेप्लेज
  • |
  • २०७८-०१-२५
  • |
  • 316 पटक हेरिएको

रेफ्रीले एकपक्षीय खेल खेलाएकाे भन्दै ललितपुरसँगकाे खेलका क्रममा विराटनगरले मैदनन छाडेकाे छ ।

६३ अाैं मिनेटमा दाेस्राे गाेल खाएपछि विराटनगरका प्रशिक्षक यान ल र अन्य अफिसियलले खेलाडी हरु लार्इ मैदान छाड्न भनेका थिए ।

करिब दस मिनट पछि विराटनगरले फेरि मैदान मा छिर्न मानेको थियो ।

खेल फेरि सुरु भएको छ ।

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey