बुटवल लुम्बिनीविरूद्ध ललितपुर १-० ले अगाडी

Kelmi

  • नेप्लेज
  • |
  • २०७८-०१-२३
  • |
  • 309 पटक हेरिएको

नेपाल सुपर लिगमा अहिले ललितपुर सिटी एफसी र बुटवल लुम्बिनी एफसीविच प्रतिस्पर्धा भइरहेको छ । जसमा खेलमा ललितपुरले अग्रता बनाएको छ ।

गर या मरको अवस्थामा मैदानमा उत्रिएको ललितपुरले सुरुवातमा नै अग्रता बनायो ।

खेलको पाँचौं मिनेटमा ललितपुरले खेलमा अग्रता बनायो । कर्नरबाट दुई खेलाडीलाई टच गरेर आएको बललाई उनले हेडमार्फत उत्कृष्ट फिनिस गरे । नुर्लान भन्दा अगाडी अञ्जन बिष्टले हेडको प्रयास गरेपनि अन्तिममा नुर्लानले गोलमा परिणत गरे ।

भर्खरै

Advertisement

nepalipatro

Bike price in Nepal

Price of Electric car in Nepal

Best Electric car in Nnepal