यू-१९ पूर्व खेलाडी जहिरकाे निधन

Kelmi

  • नेप्लेज
  • |
  • २०७८-०१-२२
  • |
  • 307 पटक हेरिएको

नेपाली यू १९ क्रिकेट टिमका पूर्व खेलाडी जहिर अहमदको निधन भएको छ ।

नेपालगञ्जमा ब्यापार गरेर बस्दै आएका जहिरको बुधबार विहान निधन भएको हो । उनी सिंगापुरमा भएको यू १९ एशिया कपका बेला नेपाली टिममा रहेका थिए ।

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey