Mega Bank

श्रीलंकाले एकदिवसीय सिरिजका लागि बंगलादेश भ्रमण गर्ने

Kelme Nepal
  • नेप्लेज
  • |
  • २०७८-०१-२२
  • |
  • 70 पटक हेरिएको

आउदो मे २३ बाट सुरु हुने तीन एकदिवसिय सिरिजका लागि श्रीलंकाले बंगलादेशको भ्रमण गर्ने भएको छ ।

बंगलादेशको शेरए बांग्ला क्रिकेट स्टेडियममा हुने तीन खेल डे नाइटमा हुनेछन ।

जसमा पहिलो खेल मे २३ मा हुनेछ भने दोस्रो खेल मे २५ र तेस्रो खेल मे २८ मा हुनेछ ।

गत जनवरीमा भएको वेष्ट इन्डिजविरुद्धको सिरिजपछि बंगलादेशले पहिलो पटक घरेलु मैदानमा एकदिवसिय सिरिज खेल्न लागेको हो ।

बंगलादेशका नयाँ कप्तान तमिम इक्वालका लागि पनि कप्तानका रुपमा दोस्रो सिरिज हुनेछ ।

 

भर्खरै

Advertisement