नेपालकाे बरियतामा दाेहाेराे सुधार

Kelmi

  • नेप्लेज
  • |
  • २०७८-०१-२०
  • |
  • 295 पटक हेरिएको

आइसीसीको नयाँ बरियतामा नेपाल एक स्थान सुधार गरेर १३ औं स्थानमा उक्लिएको छ ।

पछिल्लो पटक घरेलु मैदानमा त्रिदेशीय क्रिकेट प्रतियोगिताको उपाधि जितेपछि नेपालले टी २० बरियतामा दुई स्थान सुधार गरेको हो ।

सो प्रतियोगिता जितेको दुई दिनमा नै १५ औं सथनबाट १४ औं मा पुगेको नेपाल अहिले १३ औंमा उक्लिएको छ ।

यसका साथै नेपालले एकदिवसिय बरियतामा लामो समयपछि सुधार गरेको छ । यसअघि १७ औं स्थानमा रहेको नेपाल अहिले १६ औंमा पुगेको छ ।

भर्खरै

Advertisement

nepalipatro

Bike price in Nepal

Price of Electric car in Nepal

Best Electric car in Nnepal