आइपीएलः पन्जावले दियो दिल्लीलाई १६७ रनको लक्ष्य

Kelmi

  • नेप्लेज
  • |
  • २०७८-०१-१९
  • |
  • 319 पटक हेरिएको

मायांंक अग्रवालको विस्फोटक ब्याटिङको मद्धतले आइपीएलमा पन्जाव किंगसले दिल्ली क्यापिटल्सलाई १६७ रनको मध्यम लक्ष्य दिएको छ ।

टस हारेर पहिले ब्याटिङको निम्तो पाएको पन्जावले निर्धारित २० ओभरमा ६ विकेटको गुमाउँदै १६६ रन बनाएको छ ।
पन्जावका लागि मायांक अग्रवालले ५८ बलमा ८ चौका र ४ छक्का प्रहार गर्दै अविजित ९९ रन बनाए । त्यस्तै प्रविशिमरण १२, क्रिश गेल १३, डेभिड मलान २६, दिपक हुडा १ शाहरुक खान ४ क्रिस जोर्डन २ र हप्रित बार्र नटआउट ४ रनको योगदान गरे ।

दिल्लीका लागि कासिगो राबाडाले तीन तथा आभेश खान र अक्षर पटेलले समान एक एक विकेट लिए ।

 

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey