कोहलीलाई ‘फलोअर्स’ ले दिलाए अर्को ‘माइलस्टोन’

Kelmi

  • नेप्लेज
  • |
  • २०७८-०१-१७
  • |
  • 527 पटक हेरिएको

भारतीय क्रिकेट टिमका कप्तान विराट कोहलीका फलोअर्सले उनका लागि नयाँ माइलस्टोन बनाइदिएका छन । कोहलीलाई सामाजिक सञ्जालमा फलो गर्नेको संख्या दुई सय मिलियन पुगेको छ ।

कोहली दुई सय मिलियन फलोअर्स हुने पहिलो एशियन, पहिलो क्रिकेटर र फुटबल खेलाडी बाहेकको पहिलो एथ्लिट बनेका छन । उनको इन्टाग्राममा एक सय १२.२४ मिलियन, फेसबुकमा ४५.९६ मिलियन र ट्विटरमा ४५.८ मिलियन फलोअर्स पुगेका छन ।

सोसियल मिडियामा सर्वाधिक फलोअर्स भएका खेलाडीमा फुटबलरको बर्चश्व रहेको छ । जसमा पहिलो स्थानमा क्रिस्टियानो रोनाल्डो छन । उनलाई फलो गर्ने कुल तीन सय ९० मिलियन भन्दा बढि छन ।

दोस्रो स्थानमा लियोनल मेस्सी छन । तेस्रोमा र्यापर इमिनेम छन भने चौथो स्थानमा रिहाना छिन ।

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey