Mega Bank

सुनम ब्रिसबेन क्रिकेट लिगमा ५० हजार अष्ट्रेलियन डलरमा अनुबन्धित

Kelme Nepal
  • नेप्लेज
  • |
  • २०७८-०१-१६
  • |
  • 258 पटक हेरिएको

हाल अष्ट्रेलियामा रहेका नेपाली क्रिकेटर सुनम गौतमले त्यहाँको ब्रिसबेन प्रिमियर लिग खेल्ने भएका छन । नेपालका लागि उमेर समुहमा देशको प्रतिनिधित्व गरिसकेका सुनमले स्थानीय क्रिकेट प्रतियोगिता खेल्ने भएका हुन ।

बाईसाईड पिराटस् मा अनुबन्ध भएका गौतमसॅंगै यस लिगमा अन्य ठुला नाम गरेका खेलाडी पनि रहेका छन्। उनी ५०००० अस्ट्रेलियन डलरमा अनुबन्धित भएका हुन्। यो लिग आगामी अगस्टमा हुनेछ।

भर्खरै

Advertisement