Mega Bank

दिल्लीलाई एक रनले हराउँदै बैंग्लोर आईपीएलको शीर्ष स्थानमा

Kelme Nepal
  • नेप्लेज
  • |
  • २०७८-०१-१५
  • |
  • 72 पटक हेरिएको

इन्डियन प्रिमियर लिग (आईपीएल) मा दिल्ली क्यापिटल्सलाई १ रनले हराउँदै रोयल च्यालेन्जर्स बैंगलोर टी–२० क्रिकेटको शीर्ष स्थानमा उक्लिएको छ ।

नरेन्द्र मोदी स्टेडियममा टस हारेर सुरुमा ब्याटिङको निम्तो पाएको बैंग्लोरले दिएको १७२ रनको लक्ष्य दिल्लीले पछ्याउन सकेन । दिल्लीले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर १७० रनमात्र बनाउन सक्यो ।

जितपछि ६ खेलबाट १० अंक जोडेको बैंगलोर शीर्ष स्थानमा उक्लेको छ । ६ खेल खेल्दा दोस्रो हार व्यहोरेको दिल्ली ८ अंकसहित तेस्रो स्थानमा छ । दिल्लीसँग समान अंक भए पनि चेन्नाई सुपर किंग्स रनरेटमा अगाडि रहँदै दोस्रो स्थानमा छ ।

 

भर्खरै

Advertisement