कुशल बने सर्वोत्कृष्ट खेलाडी

Kelmi

  • नेप्लेज
  • |
  • २०७८-०१-११
  • |
  • 609 पटक हेरिएको

त्रिकोणात्मक टी २० सिरिजको सर्वोत्कृष्ट खेलाडी नेपालका कुशल भुर्तेल भएका छन ।

यो प्रतियोगितामा डेब्यु गरेका कुशलले उत्कृष्ट ब्याटिङ गर्दै दुई सय ७८ रन बनाएका थिए । जसमा उनले चार अर्धशतक बनाएका थिए ।

उनले लगातार तीन खेलमा अर्धशतक बनाउँदै विश्व कीर्तिमान बनाएका थिए ।

उनले डेब्यु सिरिजमा नै चार अर्धशतक बनाउने पहिलो खेलाडी बनेका छन ।

म्यान अफ दी सिरिजसँगै उनले उपाधि एक थान पल्सल मोटरसाइकल पनि पाए ।

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey