Mega Bank

नेपालको कसिलो बलिङसामु डच टिम निरिह,गुमायो पाँच विकेट

Kelme Nepal
  • नेप्लेज
  • |
  • २०७८-०१-११
  • |
  • 190 पटक हेरिएको

नेप्लेज,नेपालबिरुद्ध डच टिमको पाँचौ विकेट पनि पतन भएको छ ।  त्रिकाेणात्मक सिरिजको फइनल खेलमा नेपाली टिमको बलिङ डच टिमलाई भारि परेको छ ।

यसका लागि पाँचौ विकेटका रुपमा स्कट इडवार्ड सन्दिप लामिछानेको एलवी डब्ल्युको धरापमा परेका छन् । चौथो विकेटका रुपमा उसका म्याक्स ओ डाउडलाई करण केशीले आउट गरे ।

उनले डच टिमका लागि १९ बलमा २० रन बनाएका थिए ।

भर्खरै

Advertisement