Mega Bank

नेपाललाइ दोस्रो र तेस्रो सफलता

Kelme Nepal
  • नेप्लेज
  • |
  • २०७८-०१-११
  • |
  • 136 पटक हेरिएको

नेप्लेज,नेदरल्याण्ड्सबिरुद्धको फाइनल खेलमा नेपाललाई दोस्रो र तेस्रो सफलता प्राप्त भएको छ ।

डच टिमका बस डि लिडे कुशल भुर्तेलको हातबाट आउट भएका छन् । डच टिमका कुपर यसअघि नेपाली टिमका कप्तान ज्ञानेन्द्र मल्लद्धारा क्याचआउट भए । उनले ५ बलमा ७ रन बनाएका थिए ।

यसअघि नेपालका लागि आशिफ शेखले पहिलो सफलता दिलाएका थिए । नेदरल्याण्ड्सका टोबियस भिसे आशिफको हातबाट रन आउट भएका थिए भने । उनले ५ बलमा २ रन बनाएका थिए । जारि खेलमा नेपालले नेदरल्याड्सलाई २३९ रनको लक्ष्य दिएको छ ।

भर्खरै

Advertisement