Mega Bank

नेपाललाई पहिलो सफलता

Kelme Nepal
  • नेप्लेज
  • |
  • २०७८-०१-११
  • |
  • 88 पटक हेरिएको

नेप्लेज,नेदरल्याण्ड्सबिरुद्धको फाइनल खेलमा नेपाललाई पहिलो सफतला प्राप्त भएको छ ।

नेपालका लागि आशिफ शेखले पहिलो सफलता दिलाएका छन् ।

नेदरल्याण्ड्सका टोबियस भिसेलाइ आशिफले आउट गरेका छन् । उनले ५ बलमा २ रन बनाएका थिए । जारि खेलमा नेपालले नेदरल्याड्सलाई २३९ रनको लक्ष्य दिएको छ ।

भर्खरै

Advertisement