आर्चरले यो सिजनको आइपीएल नखेल्ने

Kelmi

  • नेप्लेज
  • |
  • २०७८-०१-१०
  • |
  • 278 पटक हेरिएको

इंग्ल्याण्ड टिमका तिब्र गतिका बलर जोफ्रा आर्चरले यो सिजनको आइपीएल नखेल्ने भएका छन ।

राजस्थान रोयल्र्स टिममा अनुबन्ध भएका आर्चरले आइपीएलबाट नाम फिर्ता लिएका छन ।

कुहिनाको चोटका कारण सल्यक्रिया गरेका आर्चर अहिले रिह्यावमा रहेका छन । त्यसपछि सामान्य प्रशिक्षणमा फर्किएका उनको औलामा फेरी चोट लागेकोछ ।

इंग्ल्याण्डका प्रशिक्षक क्रिस सिल्भरउडले आर्चरको चोटको निरिक्षणका लागि जोन लुइसलाई जिम्मा दिएका छन ।

उनी शुक्रबार मैदानमा अभ्यासका लागि फर्किएपनि पुर्ण रुपमा फिट नभएकाले आइपीएल नखेल्ने भएका हुन ।

भर्खरै

Advertisement

nepalipatro

Bike price in Nepal

Price of Electric car in Nepal

Best Electric car in Nnepal