महिला राष्ट्रिय भलिबलको उपाधिका लागि न्यू डायमण्ड र एपीएफ भिड्ने

Kelmi

  • नेप्लेज
  • |
  • २०७८-०१-१०
  • |
  • 398 पटक हेरिएको

भोटेकोशी गाउँपालिका अध्यक्ष कप महिला राष्ट्रिय भलिबल प्रतियोगिताको उपाधिका लागि न्यू डायमण्ड र एपीएफ भिड्ने भएका छन ।

भोटेकोशीमा भएको खेलमा एपीएफले अर्को विभागिए टिम त्रिभुवन आर्मीलाई तीन एकको सेटमा हराउदै फाइनलमा स्थान बनायो ।

जसमा एपीएफले आर्मीलाई ३०-२८,२२-२५,२५-१९ र २५-२३ को सेटमा पाखा लगायो ।

यसअघि न्यू डायमण्डले न्यू डायमण्डले पुलिसलाई तीन एकको सेटमा पराजित गर्यो ।

जसमा न्यू डायमण्डले पुलिसमाथि २५–१०, १९–२५, २५–१५ र २५–१९ को सेटमा हरायो ।

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey