क्रिकेट अष्ट्रेलियाले गर्यो १७ खेलाडीको नयाँ केन्द्रिय सम्झौता

Kelmi

  • नेप्लेज
  • |
  • २०७८-०१-१०
  • |
  • 348 पटक हेरिएको

क्रिकेट अष्ट्रेलियाले सन् २०२१ र २२ को सिजनका लागि खेलाडीको नयाँ बर्गिकरण सार्वजनिक गरेको छ । १७ जनाको केन्द्रिय सम्झौतामा म्याथ्यू वेड र ट्राभिस हेड बाहिर भएका छन ।

क्रिकेट अष्ट्रेलियाले सार्वजनिक गरेको सूचीमा अलराउण्र क्यामरुन ग्रीन पहिलो पटक समावेश गरिएको छ । यस्तै विल पुकोभस्कीलाई पनि सूचीबाट बाहिर राखिएको छ भने मार्कुस स्टोइनसलाई पनि सम्झौताबाट बाहिर राखिएको छ ।

बोर्डले गरेको खेलाडीको केन्द्रिय सम्झौताको सूचीमा रहेका खेलाडी

जोश हेजलवुड, मार्नस लबुस्चेग्ने, नेथन लियोन, ग्लेन म्याक्सवेल, टिम पेन, जेम्स प्याटिनसन, झाई रिचर्डसन, केन रिचर्डसन, स्टीव स्मिथ, मिशेल स्टार्क, डेभिड वार्नर, एष्टन एल्गर, एलेक्स क्यारी, प्याट कमिन्स, आरोन फिंच, क्यामरुन ग्रीन र एडम जम्पा ।

 

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey