Mega Bank

कप्तान ज्ञानेन्द्र र आशिफ सेख आउट

Kelme Nepal
  • नेप्लेज
  • |
  • २०७८-०१-०९
  • |
  • 148 पटक हेरिएको

नेप्लेज,नेपाल,मलेसिया र नेदरल्यामण्ड्स सम्मीलित त्रिकोणात्मक सिरीज अन्तर्गत जारि नेपाल र मलेसियाबिचको खेलमा कप्तान ज्ञानेन्द्र मल्ल र आशिफ सेख आउट भएका छन् ।

कप्तान मल्ल ४१ रन बनाएर आउट भएका छन् भने आशिफ ४१ रनमा आउट भए । ११ औँ ओभरमा मल्ल अन्वर रहमानको हातबाट क्याचआउट भए ।

यस्तै १२ औँ मा आशिफलाई अन्वरले नै एलवी डब्ल्युको धरापमा पारे । सेखले ३२ बलमा ३ चौका र ३ छक्काो मद्धतमा ४२ रन जोडे ।

भर्खरै

Advertisement