प्रशिक्षक न्यौपानेको परिवारलाई सहयोग गर्न सार्वजनिक अपिल

Kelmi

  • नेप्लेज
  • |
  • २०७८-०१-०८
  • |
  • 583 पटक हेरिएको

नेपाली पूर्व राष्ट्रिय फुटबल खेलाडी तथा हाल त्रिभुवन आर्मी टिमका प्रशिक्षक नविन न्यौपानेको परिवारलाई सहयोग गर्नका लागि सार्वजनिक रुपमा अपिल गरिएको छ ।

पछिल्लो पटक उनका बुबा र आमालाई क्यान्सर रोगबाट गुज्रिरहेको र हाल पाटन अस्पतालमा उपचार गराइरहेका छन ।

सोसियल मिडियामा न्यौपानेको परिवारलाई सहयोगका लागि अपिल गरिएको हो ।

उनका बुबा हरीप्रसाद न्यौपाने र आमा रुपमा न्यौपानेलाई क्यान्सरका कारण हाल उपचार गराइराखिएको र यस्तो कठिन अवस्थामा सबैले सक्दो सहयोग गर्न अपिल गरिएको छ ।

सहयोग गर्ने इच्छुक ब्यक्तिका लागि बैंकको खाता र इसेवा नम्वरपनि उपलब्ध गराइएको छ । प्रदिप खत्री: लक्ष्मी बैंक, खाडीचौर सिन्धुपाल्चोक खाता नम्बर- ०६२२००११८३५ र ई- सेवा नम्बर ९८२३५९५९३५ मार्फत सहयोग गर्न सकिनेछ ।

 

भर्खरै

Advertisement

nepalipatro

Bike price in Nepal

Price of Electric car in Nepal

Best Electric car in Nnepal